काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ श्रद्धाञ्जली दिन ललितपुर पुग्नुभएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीका पिता हर्कबहादुर राईको पार्थिब शरीरमा श्रद्धाञ्जली अर्पण गर्न प्रधानमन्त्री दाहाल ललितपुर पुग्नुभएको हो ।
मन्त्री किराँतीका ७६ बर्षीय पिताको आज बिहान निधन भएको थियो ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता