जस्मिन पेन्ट्सको चाडपर्व अफर

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । जस्मिन पेन्ट्सले चाडपर्व लक्षित विशेष अफर सार्वजनिक गरेको छ । कम्पनीले मंसिर १५ गतेसम्मका लागि ग्राहक लक्षित रंगिन पल खुसी डबल ग्राहक उपहार योजना सार्वजनिक गरेको हो ।

योजनामा सहभागी हुन ग्राहकले नजिकैको डिलरबाट कम्तीमा ७५ हजार मूल्य अभिवृद्धि कर(भ्याट) सहितको जस्मिन पेन्ट्सका उत्पादन खरिद गर्नुपर्नेछ । पेन्ट्स खरिदसँगै एक लक्की ड्र कुपन प्राप्त हुनेछ । लक्की ड्र कुपन प्राप्त गर्ने ग्राहकलाई लक्की ड्रमार्फत् विभिन्न उपहार प्रदान गर्ने कम्पनीले जनाएको छ ।

ADVERTISEMENT

कम्पनीका अनुसार हरेक महिना चार सय ग्राहकले विभिन्न उपहार प्राप्त गर्न सक्नेछन् । एकजनाले यामाहा रे जेट स्कुटर, सातजनाले रेडमी १२ स्मार्ट फोन, २० जनाले एक्यु फिट स्मार्ट वाच, ४५ जनाले डिएचआई २.८ लिटर इलेक्ट्रिक राइस कुकर र तीन सय २७ जनाले आकर्षक भित्ते घडी प्राप्त गर्न सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?