काठमाडौं । कामना सेवा विकास बैंक र अन्नपूर्ण गार्डेन क्याफे एण्ड लाउन्जबीच बिहीबार मर्चेन्ट सम्झौता भएको छ । सम्झौताअन्तर्गत कामना सेवा विकास बैंकसँग आबद्धहरूले पोखराको लेकसाइडस्थित उक्त रेस्टुरेन्टले प्रदान गर्ने सेवा सुविधामा १० प्रतिशतसम्म छुट पाउनेछन् । बैंकसँग आबद्धताको प्रमाणका आधारमा उक्त सुविधा सहजै प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।
कामनालाई अन्नपूर्ण गार्डेन क्याफेमा छुट
Read Time = 1 min
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts