सिंगापुर । सिंगापुरको राष्ट्रपति निर्वाचनका लागि तीनजना उम्मेदवार योग्य देखिएका छन् । निर्वाचन समितिले शुक्रबार वरिष्ठ लगानीकर्ता एनजी कोक सोङ, पूर्ववरिष्ठ मन्त्री शान्मुगरत्नम थर्मन र राष्ट्रिय ट्रेड युनियन कांग्रेसका पूर्व आय प्रमुख तान किन लियानलाई योग्यताको प्रमाणपत्र जारी गरेको छ ।
सिंगापुरका प्रधानमन्त्री ली सिएन लुङले अगष्ट २२ मा मनोनयन गर्ने दिन तय गर्दै राष्ट्रपति चुनावको रिट जारी गर्नुभएको छ । राष्ट्रपतिको निर्वाचन सेप्टेम्बर १ मा हुँदैछ । रासस÷सिन्हृवा ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा