शुभकामना

Sujan Gaihre
Sujan Gaihre
Read Time = 1 min

शुभकामना !

लेख्नु है कापिमा ती अनिद्रा परेका रातका उज्यालोहरु

छान्नु है विकल्पमा आफू उठेको बिहानीहरु

थोप्ला थोप्लामा उत्तर लेख्नुपर्छ

नबुज्न सक्छ उ पनि

आँसु रसायका ती थोपाहरु

विकल्पमा न आउला नि आमाको सपनाको चौघेरा

बाबाको पैतलाको चिराहरु

लेख्नु है थोप्लामै उत्तर गल्छन कि फेरि जाचकिका मन हरु

ADVERTISEMENT

जिन्दगी जाचकी हरुले जाचिरहे उठ्नै लाग्छु

नलढि उनैले खुट्टा भाँचिरहे

उठ्नै नसक्ने गरि मलाई गुमाउँदै हुनुहुन्न

म जत्ती लढे

म उत्ति उत्ति बलियो बन्दै छु

नछुटाउनु है संघर्षका ती कि हरु

जाचकी न लाग्न सक्छ

मेरो मनको त्यो सपनाको केन्दबिन्दुको केन्द्रमा नजर

यो सामाग्री हाम्रा पाठकले पोस्ट गर्नु भएको हो । यसमा हामीले शुद्धाशुद्धी तथा भाषागत त्रुटीलाई हेरेका छैनौं । यसबाट पर्न गएको असुविधाप्रति क्षमा गर्नुहोला । – सम्पादक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
1 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *