महालक्ष्मी बैंकलाई अवार्ड

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । कर्मचारीलाई उत्कृष्ट गुणस्तर र उच्चतम संख्यामा तालिम उपलब्ध गराएकोमा महालक्ष्मी विकास बैंक बैंकिङ फाइनान्स एण्ड इन्स्योरेन्स इन्ष्टिच्युट अफ नेपाल(विफिन) द्वारा प्रदान गरिने एल एण्ड डि एक्सिलेन्स अवार्ड २०२३ बाट पुरस्कृत भएको छ ।

बैंकले गोल्ड श्रेणीअन्तर्गतको पुरस्कार प्राप्त गरेको हो । सोमबार काठमाडौंंमा आयोजित एक कार्यक्रमबीच बैंकलाई उक्त पुरस्कार प्रदान गरिएको हो ।

ADVERTISEMENT

नेपाल बिमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले महालक्ष्मी विकास बैंक मानव संशाधन विभागका प्रमुख विशालराज कार्कीलाई पुरस्कार हस्तान्तरण गर्नुभएको बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज