इराकमाथि टर्कीको ड्रोन आक्रामण, तीन जनाको मृत्यु

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

इस्तानबुल । टर्कीले इराकमा ड्रोन आक्रमण गरेको छ ।

इराकी एन्टी टेररिज्म स्क्वाडले यसको पुष्टि गरेको छ ।

ADVERTISEMENT

विदेशी मिडियाका अनुसार इराकी आतंकवाद विरोधी सेवाका एक अधिकारीले टर्कीले शुक्रबार कुर्दिस्तानमा ड्रोन आक्रमण गरेको बताएका छन्।

आक्रमणमा कुर्दिस्तान वर्कर्स पार्टीका एक वरिष्ठ सदस्य सहित तीन जनाको मृत्यु भएको थियो। विदेशी सञ्चारमाध्यमका अनुसार उत्तरी इराकमा कुर्द लडाकूहरू विरुद्ध यो हप्ता पाँचौं ड्रोन हमला हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज