काठमाडौं । समृद्धि फाइनान्स र हिमालयन क्यापिटलबीच पिएमएस व्यवस्थापनका लागि सम्झौता भएको छ । सम्झौताअनुसार हिमालयन क्यापिटलले उक्त संस्थामा आबद्ध ग्राहकको पिएमएस व्यवस्थापनका लागि आवश्यक बैंकिङ सुविधाका लागि समृद्धि फाइनान्समार्फत् सहकार्य गर्नेछ ।
सम्झौतापत्रमा समृद्धिका प्रमुख कार्यकारी अधिकृत टिकानिधि लोहनी र हिमालयका प्रमुख कार्यकारी अधिकृत परमेश्वर पन्तले हस्ताक्षर गर्नुभएको हो ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements