पाकिस्तानमा रेल दुर्घटनामा परी कम्तिमा २८ जनाको मृत्यु

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडाैं । पाकिस्तानमा रेल दुर्घटनामा परी कम्तिमा २८ जनाको ज्यान गएको छ ।

पाकिस्तानका रेलवे मन्त्रीले रेल दुर्घटनामा परी ज्यान गुमाउनेहरुको संख्या २८ जना पुगेको पुष्टि गरेका हुन । सो रेलमा एक हजार जना यात्रु सवार रहेको बताइएको छ ।
विविसीका अनुसार सो दूर्घटनामा सिन्ध नजिकैको संघार जिल्लास्थित सरहरी कस्बेमा भएको थियो ।

ADVERTISEMENT

घटनाको विस्तृत विवरण आउन बाँकि रहेको अन्तराष्ट्रिय समाचार माध्यामहरुले जनाएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?