काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड र रूपन्देहीको तिलोत्तमास्थित क्रिमसन अस्पताल प्रालिबीच सिटिजन्स बैंकका ग्राहकलाई विशेष छुट दिने सम्झौता भएको छ ।
सम्झौताअनुसार सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ ग्राहकले क्रिमसन अस्पतालमा १० प्रतिशतसम्मको छुट पाउनेछन् । दुवै संस्थाबीचको सहकार्यबाट बैंकका ग्राहक लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts