सालको काठसहित एक जना अटो चालक पक्राउ

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

धनगढी । कैलालीमा सालको काठसहित एक जना अटो चालक पक्राउ परेका छन्।

जिल्लाको धनगढी उप-महानगरपालिका-३ क्रेशर ग्राउण्डबाट कञ्चनपुरको कृष्णपुर नगरपालिका- ९ राजघाटका १९ वर्षीय सुरेश मल्ल पक्राउ परेका हुन्।

ADVERTISEMENT

मल्लले चलाएको से१स ३६६० नम्बरको अटोमा ५ फिट लम्बाई भएको १९ थान सालको जस्तो देखिने कडि प्रहरीले फेला पारेको हो।

काठ र अटोसहित मल्ललाई नियनत्रणमा लिई कारबाहीका लागि जिल्ला वन कार्यालमा बुझाएको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?