नवलपरासी । नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्यसमिति नवलपरासी बर्दघाट सुस्ता पश्चिमले बिरामीहरूलाई फलफुल बितरण गरेको छ । नेपाल निजामती कर्मचारी संगठनले पृथ्वीचन्द्र अस्पताल परासीमा विरामीहरुलाई फलफूल वितरण गरेको हो ।
सहिद मनोज झपेन्द्र सुरेन्द्र स्मृति दिवसको अवसरमा पृथ्वीचन्द्र अस्पतालका उपचाररत विरामीहरुलाई फलफूल वितरण गरिएको नेपाल निजामती कर्मचारी संगठन नवलपरासीका जिल्ला अध्यक्ष बिष्णुप्रसाद ढकालले जानकारी दिनु भयो । कर्मचारी संगठनले सामाजिक कार्य अन्तर्गत र सामाजिक भावानत्मक कार्य गदै पृथ्वीचन्द्र अस्पतालका उपचाररत विरामीहरुलाई फलफूल वितरण गरिएको ढकालले बताउनु भयो ।
पृथ्वीचन्द्र अस्पतालका उपचाररत ३० जना विरामीहरुलाई फलफूल वितरण गरिएको नेपाल निजामती कर्मचारी संगठनका जिल्ला सचिव देबिलाल पौडलले जानकारी दिनु भयो । निजामती कर्मचारी संगठन जिल्लामा रक्तदान जस्ता सामाजिक कार्य र बिभिन्न रचनात्मक क्रियाकालपहरु गर्दै आएको सचिव पौडेलको भनाइ छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच