काठमाडौं । समृद्धि फाइनान्सले शनिबार हेटौंडा र पोखरा शाखाबाट वृक्षारोपण कार्यक्रम आयोजना गरेको छ । शनिबारदेखि सुरु भएको वृक्षारोपण कार्यक्रम साउन महिनाभित्र सम्पूर्ण १३ वटै शाखाले आयोजना गर्ने कम्पनीले जनाएको छ ।
साथै कम्पनीले मासिक रूपमा सम्पन्न गर्ने संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गतको कार्यक्रमको सूचीमध्ये साउनका लागि तय भएको कार्यक्रमका रूपमा वृक्षारोपणको सुरुवात गरेको र आर्थिक वर्ष २०८०/०८१ को प्रत्येक महिनामा १३ वटै शाखाबाट विभिन्न कार्यक्रम सञ्चालन गरिने कम्पनीले जनाएको छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts