काठमाडौं । टिभिएस मोटर कम्पनीको नेपालस्थित आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले बुटवलमा दोस्रोपटक एनओजी (एन्टर्क ओनर्स ग्रुप) राइड सम्पन्न गरेको छ । कम्पनीका अनुसार साउन ६ गते आयोजित राइड टिभिएसको बुटवल शोरूम (बालाजी अटोमोबाइल्स) बाट सुरु भएर वनवाटिका पुगेर समापन भएको थियो ।
राइडमा सहभागीबीच विभिन्न गेम खेलाइनुका साथै सहभागी राइडरलाई प्र्रमाणपत्र र एक अनुशासित राइडरलाई मेडल प्रदान गरिएको थियो । राइड कार्यक्रममा करिब ४० राइडरको सहभागिता थियो ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता