बोटलर्स नेपाललाई आइक्यान अवार्ड

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । बोटलर्स नेपाल लिमिटेड(बिएनएल) लाई नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थान(आइक्यान)ले म्यान्युफ्याक्चरिङ सेक्टर क्याटेगोरीअन्तर्गत बेस्ट प्रेजेन्टेड एनुअल रिपोर्ट(बिपिए) २०२२ का लागि गोल्ड अवार्ड प्रदान गरेको छ ।

आर्थिक वर्ष २०७८ र ०७९ को वार्षिक हिसाबमा प्रस्तुत गरिएका आउटस्ट्याण्डिङ प्रेजेन्टेसन, डिटेल्ड डिस्क्लोजर र ट्रान्सपरेन्सी अफ इन्फर्मेसन अवार्ड प्रदान गरिएको कम्पनीले जनाएको छ ।

ADVERTISEMENT

बोटलर्स नेपाल (तराई) लिमिटेड(बिएनटिएल) लाई २०२२ का लागि सोही श्रेणीमा आइक्यानले मेरिट अवार्ड पनि प्रदान गरिएको थियो । अवार्ड अर्थमन्त्री डा. प्रकाशशरण महतले कम्पनीका फाइनान्स कन्ट्रोलर अशोक मण्डललाई प्रदान गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?