कालीमाटी तरकारी बजारमा धर्ना

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । राष्ट्रिय किसान सञ्जालले सोमबार कालीमाटी तरकारी बजार विकास समितिको कार्यालयअगाडि धर्ना दिएको छ । धर्ना कार्यक्रममा करिब तीन सयजनाको सहभागिता थियो ।

ADVERTISEMENT

सञ्जालले कालीमाटी तरकारी तथा फलफूल बजार विकास समितिको बिनाप्रतिस्पर्धा पुरानै व्यापारीलाई बजारका सटर र स्टल पुनः नवीकरण गर्ने निर्णयविरुद्ध धर्ना दिएको हो । धर्ना कार्यक्रम समितिले गरेको निर्णय फिर्ता नगरेसम्म निरन्तर जारी रहने सञ्जालले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज