राष्ट्र बैंक घेराउ गर्न लघुवित्तविरुद्धको संघर्ष समिति बालुवाटारमा, सडकमै गरे प्रदर्शन (तस्वीर)

Read Time = 3 mins

काठमाडौं । लघुवित्तिय संस्था बिरुद्धको संघर्ष समिति नेपाल केन्द्रिय समितिले विभिन्न माग राखि आज राष्ट्र बैंक घेराउ कार्यक्रम गरेको छ ।

करिब ८–९०० जना लघुवित्त पीडितहरु माइतीघरमा जम्मा भइ राष्ट्र बैंकबालुवाटर गएका हुन् । भाटभटेनी चोक अगाडि बाटोमा बसेर उनीहरुले प्रदर्शन गरेका थिए ।

ADVERTISEMENT

लघुवित्तको ऋण मिनाहा हुनुपर्ने, अघुवित्तहरु खारेज गर्नुपर्ने, किसानलाई विनाधितो सहज ऋण प्रवाह गर्ने व्यवस्था मिलाउनुपर्ने लगायतका माग राख्दै संघर्ष समितिले प्रदर्शन गर्दै आएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज