सुनको मूल्यमा नयाँ रेकर्ड

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा नयाँ रेकर्ड भएको छ । बिहीबार सुनको मूल्य प्रतितोला १ लाख १३ हजार ६ सय रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघकाअनुसार यसअघि जेठ १८ गते प्रतितोला सुन १ लाख १३ हजार ३ सय रुपैयाँ पुगेको थियो ।

ADVERTISEMENT

सुनको मूल्य बढेसँगै चाँदी पनि मुल्य बढेको छ । आज प्रतितोला चाँदी १४९५ रुपैयाँ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज