इराकस्थित स्वीडेन दुतावासमा आगजनी

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

बगदाद । इराकको राजधानी बग्दादमा रहेको स्वीडेनको दूतावासमा आगजनी भएको छ ।

बिहीबार सयौं प्रदर्शनकारीले स्वीडेनको दूतावासमा आगजनी गरेका हुन् । स्वीडेनमा इस्लाम धर्मको पवित्र ग्रन्थ कुरान जलाइए पछि आक्रोशित भीडले दुतावासमा आगजानी गरेका हुन ।

ADVERTISEMENT

सयौं प्रदर्शनकारीहरूले बग्दादमा स्वीडेनको दूतावासमा अचानक आक्रमण गरेको दूतावासका कर्मचारीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?