यस्तो छ- आजको फलफूल तथा तरकारीको मूल्य

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।

जसअनुसार नेपाली गोलभेडा ठूलो प्रतिकेजी न्यूनतम मूल्य ८० , टनेल गोलभेडा सानो ७०,भारतीय प्याज सुकेको प्रतिकेजी मूल्य ५०, घिउ सिमी लोकल ४०, कुरीलो प्रतिकेजी २५०, काउली स्थानिय प्रतिकेजी ६० रुपैयाँ , आलु रातो ४६, भारतीय आलु रातो ३५, लौका ५० कायम भइ कारोबार भइरहेको छ ।

त्यसैगरी डल्ले च्याउ प्रतिकेजी ३०० रुपैयाँ , गाजर ८०,बन्दा लोकल १० , मूला रातो ३०, भन्टा लाम्चो ५०, मकै बोडी ५०, टाटे सिमी ९०, ब्रोकाउली ८०, कागती ११० रुपैयाँ, भिण्डी रू ५०, न्यूरो ७० रुपैयाँ, रातो बन्दा प्रतिकेजी ६० रुपैयाँ ,लोकल काक्रो ८०, गुन्दुक २५०, अदुवा प्रतिकेजी २६० रहेको समितिले जनाएको छ ।

ADVERTISEMENT

समितिका अनुसार केरा दर्जन १५०, अनार ४०० रुपैयाँ, आभोकाडो ५०० रुपैयाँ, हरियो अंगुर ४५०, किवि ८००, हरियो खुर्सानी अकबरे २५० रुपैयाँ, रहु माछा ३१०, छडी माछा २४०, ताजा माछा(मुंगरी) ३२० रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको समितिले जनाएको छ ।

यस्तै, मालदह आँप १५०, हरियो धनिया १००, छ्यापी सुकेको १३०, खुर्सानी सुकेको ४५०, लसुन १८०, चाइनिज लसुन २५०, रुख कटहर ४०, भेडे खुर्सानी ७० मा कारोबार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?