प्रि-ओपन सेसनमा नेप्से सूचक बढ्यो

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौ । प्रि-ओपन सेसनमा नेप्से सूचक ३.५२ विन्दुले बढेको छ । यससँगै सूचक २१४७.६८ अंकमा आएको छ । ४ लाख ६९ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । २८ कम्पनीको १२ सय ८ कित्ता सेयर कारोबार भएको हो ।

ADVERTISEMENT

यो सेसनमा कुल ३८ वटा कारोबार भएको छ । २० कम्पनीको भाउ बढ्दा ४ वटाको मूल्य भने घटेको छ । बाँकी कम्पनीको मूल्यमा भने कुनै पनि परिवर्तन भएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *