युवा उद्यमी मञ्चमा नयाँ नेतृत्व

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । नेसन फस्र्ट भन्ने नाराका साथ नेपाली युवा उद्यमी मञ्च (एनवाइइएफएफ) को आइतबार काठमाडौंमा सम्पन्न १९औँ वार्षिक साधारणसभाले सहारा जोशीको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको छ । निवर्तमान अध्यक्षमा रितेश लामिछाने, प्रथम उपाध्यक्षमा कुशल सुन्दर श्रेष्ठ, द्वितीय उपाध्यक्षमा निभिता प्रधान र महिला उपाध्यक्षमा ऋचा श्रेष्ठ रहेका छन् ।

ADVERTISEMENT

सदस्यमा विलाशा श्रेष्ठ, सुदीप घिमिरे, कृष्ण सापकोटा, पवित्रबहादुर गौतम, आभूषणज्योति कंसाकार र युनेशराज श्रेष्ठ रहेको मञ्चले जनाएको छ । नवनिर्वाचित अध्यक्ष जोशीले २०८०/०८१ का लागि योजनाहरू सार्वननिक गर्दै उद्यमशीलता र विकासको भावनालाई अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?