कुमारीको साना उद्यमी कर्जा

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । कुमारी बैंकले ११.११ प्रतिशत ब्याजदरमा साना तथा मझौला उद्यमी कर्जा (एमएसएमई लोन) योजना ल्याएको छ । नयाँ योजनाले देशको अर्थतन्त्रको मेरुदण्ड मानिने साना तथा मझौला उद्यमीको व्यवसाय विकासमा महत्वपूर्ण योगदान पुर्‍याउनेमा बैंक विश्वस्त रहेको जनाएको छ ।

ADVERTISEMENT

योजनाले साना तथा मझौला उद्यमीको व्यवसायमार्फत् बजारमा स्वदेशी उत्पादन वृद्धि, स्वरोजगारमा प्रोत्साहनका साथै उत्पादन, रोजगारी, निर्यात वृद्धिमा पनि सहयोग पुग्ने बैंकको विश्वास रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?