काठमाडौं । कामना सेवा विकास बैंकले विद्यालयलाई डस्टबिन हस्तान्तरण गरेको छ । बुधबार बैंकले रूपन्देही जिल्लाको आफ्नो शाखा कार्यालयमार्फत् सिद्धार्थनगर नगरपालिका ९ गोलिगाद्धस्थित बृहस्पति माध्यमिक विद्यालयलाई डस्टबिन वितरण गरेको हो ।
बैंकका शाखा प्रमुख रोश्नी घिमिरेले प्रधानाध्यापक युवराज उपाध्यायलाई उक्त डस्टबिन हस्तान्तरण गर्नुभएको बैंकले जनाएको छ ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts