काठमाडौं । नेपाल युवा उद्यमी मञ्च(एनवाइइफ) ललितपुर च्याप्टरको अध्यक्षमा सुबिन श्रेष्ठ चयन हुनुभएको छ । च्याप्टरको दोस्रो वार्षिक साधारणसभाबाट उहाँ अध्यक्ष चयन हुनुभएको हो ।
ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतको उपस्थितिमा निवर्तमान अध्यक्ष राजकिरण श्रेष्ठले नवनिर्वाचित अध्यक्ष श्रेष्ठलाई नेतृत्व हस्तान्तरण गर्नुभएको थियो । च्याप्टरको प्रथम उपाध्यक्षमा नितु श्रेष्ठ र द्वितीय उपाध्यक्षमा एल्भिस रञ्जित रहनुभएको छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts