एसइई नतिजा स्प्यारो एसएमएसमा

Read Time = 1 min

काठमाडौं । स्प्यारो एसएमएसले २०७९/०८० को एसइई नतिजाका लागि नेपाल परीक्षा बोर्डसँग सहकार्य गरेको छ । सहकार्यसँगै विद्यार्थीले ३५००१ मा एसएमएस पठाएर एसइई नतिजा प्राप्त गर्न सक्नेछन् । जसका लागि एसइई टाइप गरेर स्पेस र आफ्नो सिम्बोल नम्बर टाइप गरी ३५००१ मा पठाउनुपर्ने कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज