एक्युफिट म्याक्स जिटी स्मार्ट वाच

Read Time = 1 min

काठमाडौं । एक्युफिट म्याक्स जिटी स्मार्ट वाच नेपाली बजारमा भित्रिएको छ । कम्पनीका अनुसार स्मार्ट वाचले सिमलेस ब्लुटुथ कलिङ कार्यक्षमता प्रदान गर्छ, जसले प्रयोगकर्तालाई आफ्नो नाडीबाट सिधै कल गर्न र प्राप्त गर्न सक्षम बनाउँछ ।

ADVERTISEMENT

स्मार्ट वाचले मुटुको चलायमान दर, ट्र्याक स्टेप्स, खपत भएको क्यालोरी गणना गर्न र व्यक्तिगत फिटनेस सिफारिस गर्छ । एक्युफिट म्याक्स जिटी २१ देखि २७ गतेसम्म इकमर्स दराजमार्फत् खरिदका लागि उपलब्ध हुनेछ । पहिलो सयजना प्रारम्भिक ग्राहकले घडी दुई हजार चार सय ९९ रुपैयाँमै प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?