आइएसएमटी कलेजको दीक्षान्त

Read Time = 1 min

काठमाडौं । आइएसएमटी कलेजको दीक्षान्त समारोह सम्पन्न भएको छ । असार १४ गते काठमाडौंमा आयोजित समारोहमा तीन सय ६७ जना विद्यार्थी दीक्षित भएका छन् ।

कलेजका अनुसार सन्डरल्याण्ड विश्वविद्यालयको उच्च तहका प्रतिनिधि र अभिभावकको उपस्थितिमा भएको दीक्षान्त समारोहमा बिबिए, बिएचएम, बिएससी र बिएससीआइटीमा अध्ययनरत स्नातक तह उत्तीर्ण गरेका विद्यार्थीहरू दीक्षित भएका हुन् ।

ADVERTISEMENT

आइएसएमटी ग्रुपले काठमाडौं, चितवन, पोखरा, विराटनगर र बुटवलमा सन्डरल्याण्ड विश्वविद्यालयको सम्बन्धनमा कलेज सञ्चालन गर्दै आइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज