एसियन पेन्ट्स डिलरलाई नेक्सन इभी

Read Time = 1 min

काठमाडौं । एसियन पेन्ट्सले आफ्नो अत्यधिकरूपमा सफल रहेको आरोहण डिलर सेल्स प्रतियोगिता दुबईमा सम्पन्न गरेको छ । करिब एक सय ७० डिलरको सहभागिता रहेको कार्यक्रममा कम्पनीले विजेताहरूलाई सम्मान गरेको थियो । कार्यक्रमको मुख्य आकर्षण लक्की ड्र थियो, जसमा महोत्तरी गौशालाको गुप्ता ट्रेडर्सले टाटा नेक्सन इभी गाडी जितेको थियो ।

ADVERTISEMENT

एसियन पेन्ट्स नेपालका कन्ट्री डिरेक्टर जी. गोपालकृष्णनले विजेतालाई गाडी हस्तान्तरण गर्नुभएको थियो । कम्पनीका अनुसार तीन महिनासम्म चलेको आरोहण डिलर सेल्स प्रतियोगितामा देशभरका एसियन पेन्ट्सका डिलरको उत्साहजनक सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज