सिंगापुरबाट फर्के लगत्तै आरजु राणा जापान प्रस्थान

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । नेपाली कांग्रेसकी सांसद तथा केन्द्रीय सदस्य आरजु राणा जापान प्रस्थान गर्नुभएको छ ।

पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाको धर्मपत्नी राणा सिंगापुरबाट फर्के लगत्तै जापान प्रस्थान गर्नुभएको हो ।

सोमबार साँझ जापान प्रस्थान गर्नुभएकी राणााले सो क्रममा स्वास्थ्य जाँच गर्नुहुनेछ, एक केन्द्रीय नेताले भने ।

ADVERTISEMENT

श्रीमान देउवाको नियमित स्वास्थ्य जाँचका लागि गत जेठ ३० गते सिंगापुर जानुभएकी राणा गत शुक्रबार मात्रै स्वदेश फर्कनुभएको थियो ।

एक बर्ष अघि अर्थात गत भदौमा पनि उहाँ उपचार गर्नका लागि जापान जानुभएको थियो । सोही उपचारको नियमित फलोअपका लागि उहाँ सोमबार जापान जानुभएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?