कामनाको बोनस सेयर सूचीकृत

Read Time = 1 min

काठमाडौं । कामना सेवा विकास बैंकको वैशाख ३१ गते सम्पन्न १६औँ वार्षिक साधारणसभाबाट सेयरधनीलाई आर्थिक वर्ष २०७८/०७९ को मुनाफाबाट चुक्ता पुँजीको ४.४१ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारितसँगै बोनस सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको छ ।

ADVERTISEMENT

काठमाडौंको ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न स्थानमा १३४ शाखा, एक विस्तारित शाखा र २१ शाखारहित बैंकिङ तथा ७६ एटिएममार्फत् सेवा प्रदान गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?