युक्रेन आक्रमणले क्रिमियाको पुलमा क्षति

Read Time = 1 min

मस्को । जारी हड्तालले रूसले आंशिक रूपमा कब्जा गरेको दक्षिणी युक्रेनको क्षेत्रसँग गाभिएको क्रिमियन प्रायद्वीपलाई जोड्ने पुलमा क्षति पुगेको छ ।

ADVERTISEMENT

रूसी अधिकारीले बिहीबार यसबारे टिप्पणी गरेका छन् । ‘रातको समयमा गरिएको हड्तालले चोङ्गर पुलमा क्षति पुगेको छ तर सो आक्रणबाट त्यहाँ कोही पनि पीडित छैनन्’, क्रिमियाका रूसद्वारा स्थापित गभर्नर सर्गेई अक्स्योनोभले टेलिग्राममा उल्लेख गरेका छन् ।
यो पुलले सन् २०१४ मा रूसले युक्रेनबाट गाभिएको क्रिमियालाई युक्रेनी क्षेत्रसँग जोड्दै आएको छ । रासस/एएफपी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज