नयाँ नेपाली चलचित्र डिसहोममा मात्रै

Read Time = 1 min

काठमाडौं । वर्षभरि रिलिज भएका सर्वाधिक (सुपरहिट) सफल नेपाली चलचित्र डिसहोममा मात्र एक्लुसिभ प्रदर्शन हुने भएको छ । विभिन्न कारणवस हलसम्म गएर मन परेको नयाँ चलचित्र हेर्न छुटेका दर्शकले अब डिसहोममार्फत् सपरिवार एकैसाथ बसेर हेर्न सक्ने कम्पनीले जनाएको छ ।

ADVERTISEMENT

प्रेम गीत ३, छक्का पञ्जा ४, चिसो मान्छे, प्रकाश, कृष्ण लिला, माइकल अधिकारी, नाइँ नभन्नु ल ६, प्रसाद २, झिँगेदाउजस्ता नयाँ र दर्शकले अत्यधिक रुचाएका चलचित्रहरू डिसहोम सिनेमाघर च्यानल १०८ मा दैनिक आठ शो बिहान १, ४, ७, १०, दिउँसो १, ४, साँझ ७ र राती १० बजे प्रदर्शन हुने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?