काठमाडौं । समृद्धि फाइनान्स कम्पनीको १०औँ शाखा महोत्तरीको औरहीमा विस्तार भएको छ । बुधबार औरही नगरपालिकाका मेयर प्रदीपकुमार खडका र समृद्धि फाइनान्सका सञ्चालक दुर्गा थापाले संयुक्तरूपमा शाखा उद्घाटन गर्नुभएको हो ।
कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत गोकर्णप्रसाद दुवाडीले कम्पनीले उपलब्ध गराउने सेवा सुविधाबारे जानकारी गराउनुभएको थियो । सो अवसरमा औरही नगरपालिका १ का वडाध्यक्ष योगी चौधरी, औरही उद्योग वाणिज्य संघका प्रमुख श्रवण चौधरीलगायतको उपस्थिति रहेको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच