यस्तो छ- आजको तरकारी तथा फलफूलको मूल्य

Read Time = 4 mins

काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार सोमबार नेपाली गोलभेडा (ठूलो) ३३ रुपैयाँ ६० पैसा, ठुलो गोलभेडा (भारतीय) र तराई परवर ४५ रुपैयाँ, सानो गोलभेडा (टनेल) ८ रुपैयाँ, रातो आलु ४४ रुपैयाँ, मुडेको रातो आलु ३९ रुपैयाँ ३३ पैसा, सेतो आलु ३४ रुपैयाँ, लोकल गोलभेडा १०५ रुपैयाँ रहेको छ ।

यस्तै, लोकल बन्दा १२ रुपैयाँ ४० पैसा, स्थानीय काउली, सखरखण्ड, मालदह आँप र हरियो खुर्सानी ७५ रुपैयाँ, ज्यापु स्थानीय काउली ९६ रुपैयाँ ६७ पैसा, रातो मूला ३६ रुपैयाँ ६७ पैसा, लोकल सेतो मूला ९ रुपैयाँ ५० पैसा, लाम्चो भन्टा ३२ रुपैयाँ ५० पैसा तोकिएको छ ।

तने बोडी, लोकल परवर र लौका ५५ रुपैयाँ, मकै बोडी ४६ रुपैयाँ ६७ पैसा, लोकल घिउ सिमी २५ रुपैयाँ, हाइब्रीड घिउ सिमी ३६ रुपैयाँ ६७ पैसा, टाटे सिमी ९६ रुपैयाँ, भटमासकोशा ११० रुपैयाँ, तितो करेला ३४ रुपैयाँ, चिचिण्डो, घिरौला, स्कूस, डल्लो हरियो फर्सी र माछे हरियो खुर्सानी ३५ रुपैयाँ, झिगूनी ४३ रुपैयाँ ३३ पैसा कायम गरिएको छ ।

ADVERTISEMENT

यसैगरी, पाकेको फर्सी ४८ रुपैयाँ ३३ पैसा, लाम्चो हरियो फर्सी ३० रुपैयाँ, सलगम ७६ रुपैयाँ ६७ पैसा, भिण्डी र रातो बन्दा ६५ रुपैयाँ, सलगम ७६ रुपैयाँ ६७ पैसा, रायोको साग ३६ रुपैयाँ ६७ पैसा, पालूगो साग १०३ रुपैयाँ ३३ पैसा, मेथी, सौफ र चमसूरको साग १०५ रुपैयाँ, तोरीको साग २७ रुपैयाँ ५० पैसा, हरियो प्याँज ८६ रुपैयाँ ६७ पैसा, बकूला १५५ रुपैयाँ, कन्य च्याउ १५६ रुपैयाँ रहेको छ ।

यसैगरी, डल्ले च्याउ ३२४ रुपैयाँ, कुरीलो २८३ रुपैयाँ ३३ पैसा, न्यूरो ८६ रुपैयाँ ६७ पैसा, सजिवन ८५ रुपैयाँ, जिरीको साग ५६ रुपैयाँ ६७ पैसा, सेलरी १३५ रुपैयाँ, पार्सले २३५ रुपैयाँ, पुदीना १३५ रुपैयाँ, इमली १३६ रुपैयाँ ६७ पैसा, तोफु १०६ रुपैयाँ ६७ पैसा, गुन्द्रुक २७५ रुपैयाँ कायम गरिएको छ ।

उता फूजी स्याउ २९३ रुपैयाँ ३३ पैसा, केरा १६४ रुपैयाँ, अनार ४२५ रुपैयाँ, हरियो तरबुजा ४२ रुपैयाँ ५० पैसा, मौसम १९० रुपैयाँ, जुनार २१० रुपैयाँ, भुई कटहर प्रतिगोटा १९३ रुपैयाँ ३३ पैसा, रुख कटहर ७० रुपैयाँ, लोकल लिच्ची १३५ रुपैयाँमा किनबचे भइरहेको छ भने किवि र आभोकाडो ६५० रुपैयाँ, अदुवा ३१२ रुपैयाँ, अकबरे खुर्सानी १९० रुपैयाँ, भेडे खुर्सानी ५४ रुपैयाँ, हरियो लसुन ८६ रुपैयाँ ६७ पैसा, सुकेको चाइनिज लसुन २३५ रुपैयाँ, नेपाली सुकेको लसुन १६५ रुपैयाँ, सुकेको छ्यापी १२६ रुपैयाँ ६७ पैसा, रहु माछा ३२१ रुपैयाँ ६७ पैसा, छडी र बचुवा माछा २५० रुपैयाँ र मुंगरी ताजा माछा ३३३ रुपैयाँ ३३ पैसा तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?