राप्रपाद्वारा भूतपूर्व सैनिक संगठन गठन

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 3 mins

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले भ्रातृ संस्थाका रूपमा भूतपूर्व सैनिकहरूको संगठन गठन गरेको छ । केही दिनपहिले सम्पन्न भूतपूर्व सैनिकहरूको अधिवेशनले निवृत्त महासेनानी प्रकाशजंग कार्कीको अध्यक्षतामा केन्द्रीय समिति गठन गरेको हो । समितिमा उपाध्यक्षहरू राजेन्द्र चन्द (सूप) चन्द्रप्रसाद चापागार्इं(कोशी), प्रभुकृष्ण खड्का (बागमती), हरिशरण सुवेदी (कर्णाली), ईश्वरीप्रसाद पाण्डे (लुम्बिनी), केन्द्रिजंग गुरुङ (गण्डकी), रामजी थापा (मधेश प्रदेश), उत्तम बोगटी महासचिव, नरबहादुर क्षेत्री प्रचार सचिव, अच्युत आचार्य अभिलेख सचिव, कोषाध्यक्ष विष्णुबहादुर गिरी रहनुभएको छ ।

सदस्यहरूमा डिबी थापा, अमरसिंह थापा, सनत शर्मा, सानुराम कट्वाल, अरुणविक्रम थापा, सुदर्शन बस्नेत, अमर सिंह थापा( काठमाडौं), विष्णुमाया गुरुङ, हिमाल अर्याल, पदम तामाङ, नवलकुमार खड्का, नरेन्द्र सिलवाल, खिलराज खरेल, प्रताप थापा, चक्रबहादुर केसी, वासुदेव नेपाल, भक्तबहादुर गुचा, यमबहादुर जर्घा, शिवकुमारज्यू ठकुरी, प्रमोद दाहाल, लक्ष्मण रानाभाट, अक्कलबहादुर केसी, झपडबहादुर बस्नेत, तोमबहादुर आचार्य, भरत खड्का, श्यामबहादुर केसी, अक्कलबहादुर तामाङ, सेबहादुर तामाङ रहनुभएको छ ।

ADVERTISEMENT

यस्तै, शिव गिरी, दीपक मल्ल, कृष्णबहादुर जिसी, हुकुमबहादुर राना, नुनबहादुर आले, नारायण अधिकारी, नवराज सापकोटा, दीपक चौधरी, खड्गबहादुर जिसी, शिवबहादुर महत, कर्णबहादुर सिंह, रामजी थापा, दाताराम दुलाल, महेश खत्री, नारायण कँडेल, गयाजी कँुवर, रवीन्द्र भण्डारी, बालविक्रम थापा, चन्द्रबहादुर पराजुली, दयाराम महतो, गुञ्जबहादुर कार्की, पूर्णबहादुर पौडेल, हरिप्रसाद कोइराला, धर्मध्वज कँुवर, बाबुराम शर्मा, डिबी थापा (झापा), दामोदर सिलवाल, गणेश पाल र गोपाल केसी रहनुभएको जानकारी दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?