सुनवाई समितिमा प्रस्तावित प्रधानन्यायधिस कार्की, प्रश्नोत्तर जारी

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । संसदीय सुनुवाइ समितिको बैठकमा प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीसँगको प्रश्नोत्तर जारी छ ।

सो समितिमा कार्कीविरुद्ध परेका उजुरी तथा गत बिहीबारको बैठकमा पेस गरेको कार्ययोजनाका विषयमा सांसदहरुले प्रश्न सोध्ने क्रम जारी रहेको हो ।

ADVERTISEMENT

संसद सचिवालयका कर्मचारीका अबरोधका कारण आधा घन्टा पछि सुरु भएको बैठकमा कार्कीसँग प्रश्न सोध्ने क्रम सकिएपछि उहाँले जवाफ दिने समितिले जनाएको छ ।

संसदीय समितिले उहाँको नाम अनुमोदन गरे हाल कायम मुकायम प्रधानन्यायाधीश रहनुभएका कार्की सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा नियुक्त हुनुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *