इसेवाबाट रिचार्ज गर्दा कोमाकी स्कुटर

Read Time = 1 min

काठमाडौं । भुक्तानी सेवा प्रदायक इसेवामार्फत् नेपाल टेलिकमको रिचार्ज गर्दा विद्युतीय स्कुटर जित्न सकिने भएको छ । अफरमा सहभागी हुन एनटिसी प्रिपेड, पोष्टपेड, एनटिसी डाटाप्याक एप वा इसेवाको वेबसाइटमार्फत् रिचार्ज गर्नुपर्नेछ । अफर असार १५ गतेसम्म सञ्चालन हुने कम्पनीले जनाएको छ ।

ADVERTISEMENT

अभियान अवधिभर प्रोमोकोड प्रयोग गरेर १० प्रतिशत क्यासब्याक प्राप्त गर्न सकिनेछ । क्यासब्याक रिचार्ज २४ घण्टाभित्र इसेवा वालेटमा जम्मा हुनेछ । कम्पनीका अनुसार कोमाकी फ्लोरा एक इलेक्ट्रिक स्कुटर हो, जसले ७५ देखि सय किलोमिटर माइलेज दिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज