काठमाडौं । नबिल बैंकले ग्राहकको सुविधालाई ध्यानमा राखी ल्याण्डमार्क होटल एण्ड रिसोर्टसँग सम्झौता गरेको छ । सम्झौताअन्तर्गत बैंकका ग्राहकले ल्याण्डमार्क होटलद्वारा सञ्चालित काठमाडौं, चितवन तथा पोखराका होटलमा खाना तथा पेय पदार्थमा १० प्रतिशत र होटल तथा रिसोर्ट आवासमा १५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् । ग्राहकले बैंकको चेक, डेबिट कार्ड, क्रेडिट कार्ड तथा अन्य डिजिटल माध्यमद्वारा भुक्तानी गर्दा उक्त सुविधा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।
ल्याण्डमार्क होटलमा नबिललाई छुट
Read Time = 1 min
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts