मध्य वानेश्वरमा सामसुङको सर्भिस सेन्टर

Read Time = 1 min

काठमाडौं । काठमाडौंको मध्य वानेश्वरमा सामसुङले सर्भिस सेन्टर स्थापना गरेको छ । सामसुङ नेपालका प्रबन्ध निर्देशक सुङ जुन पार्क, निर्देशक प्रणयरत्न स्थापित, सर्भिस हेड राजन भट्टराई, आइएमएसका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत डिकेश मलहोत्रा र आइएमएसका सेल्स हेड कैलाश अइयरको उपस्थितिमा सोमबार उद्घाटन गरिएको उक्त सर्भिस सेन्टर सामसुङद्वारा नेपालमा खोलिएको २१औँ हो ।

ADVERTISEMENT

हालसम्म कम्पनीले उपत्यकाभित्र पाँच र उपत्यकाबाहिर १५ गरी २० स्थानमा सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । वानेश्वरस्थित नयाँ सर्भिस सेन्टरमा वारेन्टी भएका र नभएका दुवै किसिमका सामसुङ मोबाइल फोन मर्मत सेवा उपलब्ध हुने कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?