नचिनेको आवाज

RRammaa Sharma
RRammaa Sharma
Read Time = 1 min

मन नै हो, खै के के सोच्दै थिएँ...

एक्कासी पछाडिबाट आवाज आयो 'रमा' !

ADVERTISEMENT

'सुन त ! नव बर्ष २०८० को हार्दिक शुभकामना छ तिमीलाई' अन्जान व्यत्तिको मुखबाट आएको अवाज सुन्दा चकित पर्दै  'थेन्कु एण्ड सेम टु यु' बस् यत्ति भन्दै अगाडि बढ्दै थिएँ....। सुन त! फेरि पछाडिबाट सोही मान्छेले बोलाएको आवाज म प्रष्ट सुनिरहेकी थिएँ...। खोई उसले मलाई कहाँ र कसरी चिनेको थियो ...।

यो सामाग्री हाम्रा पाठकले पोस्ट गर्नु भएको हो । यसमा हामीले शुद्धाशुद्धी तथा भाषागत त्रुटीलाई हेरेका छैनौं । यसबाट पर्न गएको असुविधाप्रति क्षमा गर्नुहोला । – सम्पादक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *