आइएमई पेको आइफोन जित्ने अफर

Read Time = 1 min

काठमाडौं । आइएमई पेले आइफोन १४ जित्न सकिने अफर ल्याएको छ । १४ रुपैयाँमा आइफोन १४ नामक अफर आगामी असार ३० गतेसम्म लागू हुने कम्पनीले जनाएको छ ।

अफरमा ग्राहकले आइएमई पेको ‘रु. १४ मा आइफोन १४’ देखिएको ब्यानरमा गई सो गेम खेल्न सक्नेछन् । गेम ग्राहकले जतिपटक पनि १४ रुपैयाँ तिरेर खेल्न पाउने कम्पनीले जनाएको छ ।

ADVERTISEMENT

कम्पनीका अनुसार आइफोन जित्ने ग्राहकको आइएमई पेबाट काटिएको रकम फिर्ता हुँदैन भने नजित्ने ग्राहकले प्रयोग गरेको रकम अफर सकिएको एक हप्ताभित्र आइएमई पेमा फिर्ता हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?