काठमाडौं । रियलमीले एन सिरिजअन्तर्गतका दुई स्मार्टफोन ल्याउने भएको छ । रियलमीको हालसम्मकै सबैभन्दा स्लिम मोडल नार्जो एन ५३ मा ३३ वाटको फास्ट चार्जिङ, अद्वितीय क्यामेरा र लेटेस्ट चिपसेट रहेको छ ।
त्यस्तै, नार्जो एन ५५ मा शक्तिशाली पाँच हजार एमएएच ब्याट्री र सुपर फास्ट ३३ वाटको सुपर भोक चार्जिङ, ६४ एमपी एआइ क्यामेरा र आठ एमपी सेल्फी क्यामेरा रहेको छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts