आइएमई पे र बबल टीबीच छुट सम्झौता

Read Time = 1 min

काठमाडौं । आइएमई पे र केटिएम बबल टीबीच ग्राहक छुटका लागि सम्झौता भएको छ । सम्झौताअन्तर्गत आइएमई पेमार्फत् फोनपे क्युआर स्क्यान गरी भुक्तानी गर्ने ग्राहकले १२ प्रतिशत छुट पाउनेछन् ।

ADVERTISEMENT

छुट योजना साउन १६ गतेसम्म मात्र लागू हुने कम्पनीले जनाएको छ । विभिन्न व्यवसायसँग सम्झौता गर्दै आइएमई पेले क्युआर स्क्यान गरी भुक्तानी गर्दा छुट प्रदान गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज