शुक्रबार १ घण्टा ४५ मिनेटका लागि इसेवाका सम्पूर्ण सेवा अवरूद्ध हुने

Read Time = 1 min

काठमाडौं । शुक्रबार बिहान १ घण्टा ४५ मिनेटका लागि इसेवाका सेवा अवरुद्ध हुने भएका छन् । १२:१५ बजेदेखि बिहान २ बजेसम्म इसेवाका सम्पूर्ण सेवा बन्द हुने भएका छन् ।

इसेवाले एक सूचना जारी गर्दै शुक्रबार बिहान १ घण्टा ४५ मिनेटका लागि सेवा अवरूद्ध हुने जानकारी दिइएको छ ।

ADVERTISEMENT

इसेवाको आकस्मिक मर्मतसम्भारका कारण केही समय सेवा बन्द हुने कम्पनीको भनाइ छ । यसबाट ग्राहकमा पर्न जाने असुविधा प्रति इसेवाले क्षमा मागेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज