कठमाडौं । आइएमई पेमार्फत् विभिन्न एयरलाइन्सको टिकट काट्दा सेवाग्राहीले एक सय २५ रुपैयाँभन्दा बढी क्यासब्याक पाउने भएका छन् ।
आइएमई पेमार्फत् टिकट काट्ने ग्राहकले एयरलाइन्स कम्पनीबमोजिमको ७५ रुपैयाँ वा त्योभन्दा बढी क्यासब्याकका साथै आइएमई पेको ‘बोनस’ नामक प्रोमोकोड प्रयोगमा थप ५० रुपैयाँ गरी कम्तीमा एक सय २५ वा सोभन्दा बढी क्यासब्याक पाउन सक्ने कम्पनीले जनाएको छ । प्रोमोकोड असार ६ गतेसम्म प्रत्येक ग्राहकले एकपटकमात्र प्रयोग गर्न पाउने बताइएको छ ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts