प्रि-ओपन सेसनमा नेप्से सूचक १.१७ अंकले बढ्यो

Read Time = 1 min

काठमाडौ । प्रि-ओपन सेसनमा नेप्से सूचक १.१७ विन्दुले बढेको छ । यससँगै सूचक १९४३.८० विन्दुमा आएको छ । याे सेसनमा १५ लाख ८४ हजार रुपैयाँको सेयर कारोबार भएको छ ।

ADVERTISEMENT

१२ कम्पनीको २७ सय ५० कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा कुल १९ वटा कारोबार भएको हो । ७ कम्पनीको भाउ बढ्दा ३ वटाको मूल्य भने घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज