काठमाडौं । प्रतिनिधिसभा सदस्य प्रदीप पौडेलले इन्टरनेट सेवा प्रदायक कम्पनीहरुले इन्टरनेटको मूल्य अनुचित रुपमा बढाउन लागिएको भन्दै रोक्न सरकारसँग माग गर्नुभएकाे छ ।
सोमबार प्रतिनिधिसभाको बैठकको शून्य समयमा बोल्दै उहाँले इन्टरनेट सेवा प्रदायक कम्पनीले सेवाको गुणस्तर बढाउन भन्दा पनि अनुचित रुपमा मूल्य बढाउन खोजेको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभएकाे हाे ।
उहाँले अनुचित रुपमा बढाउन खोजिएको इन्टरको मूल्य रोक्न माग गर्नुभएकाे हाे ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts