बालकृष्ण खाणलाई भेट्न श्रीमती मञ्जु खाण जिल्ला प्रहरी परिसरमा

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं, । नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीको न्यायिक  हिरासतमा रहेका पति बालकृष्ण खाणलाई भेट्न उनकी पत्नी मञ्जु खाण जिल्ला प्रहरी परिसर काठमाडौं पुग्नुभएकाे छ ।

ADVERTISEMENT

सोमबार बिहान उहाँले टेकुस्थित परिसरमा श्रीमान बालकृष्णलाई भेट्नुभएकाे हाे । गत २७ वैशाखमा पक्राउ परेका बालकृष्णलाई भेट्न मञ्जु सोमबार पहिलोपटक जिल्ला प्रहरी परिसर पुग्नुभएकाे हाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?