अग्नि सापकोटासहित २० जना माओवादी नेता चीन प्रस्थान

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । नेकपा माओवादीका उपाध्यक्ष तथा पूर्वसभामुख अग्निप्रसाद सापकोटासहित २० जना नेता चीन प्रस्थान गरेका छन् ।

चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रिय समिति, अन्तर्राष्ट्रिय विभागको निमन्त्रणामा उनीहरु शुक्रबार चीन प्रस्थान गरेका हुन् ।

ADVERTISEMENT

सापकोटा नेतृत्वको २० सदस्यीय माओवादी नेताहरु सम्मिलित टोलीले चीनमा रहँदा विभिन्न कार्यक्रम र छलफलमा सहभागी हुनेछ ।

सो टोलीले तिब्बतको ल्हासा, राजधानी बेइजिङ र सिहाङ्को अवलोकन  भ्रमण गर्नेछ छ । उक्त टोली १८ जेठमा स्वदेश फर्कने कार्यक्रम  छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?